SHARE
पर्दाफास · बिहीबार १६ असो २०८२ ०३:२५ AM · 1 मिनेट पढाइ

विशेष कृषि मौसम बुलेटिन : बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ।