पेट्रोलियम पदार्थको मुल्य भारतबाट बढेर आयो, निगमले राख्यो यथावत
नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको जानकारी दिएको छ । निगमले भारतबाट मुल्य बढेर आएको भएपनि आसन्न चाडपर्वको अवसरमा आम उपभोक्तालाई मुल्य वृद्धिको चाप कम गर्न मुल्य नबढाएको स्पष्ट गरेको छ ।
