SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ११:४३ AM · 1 मिनेट पढाइ

संविधान संशोधन सामान्य गट्टी खेल जस्तो होइनः झलनाथ खनाल

‘अहिले संशोधनको नाममा यो संविधानलाई विकार र विकृतितर्फ लाने कोसिस भइरहेको छ । यो संविधानको कमसेकम मर्म र भावनालाई चाहिँ संशोधन गर्नु हुँदैन,’ उनले भने ।