SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

मधेस सरकारको निर्णय: अस्थायी स्वास्थ्य दरबन्दी स्वीकृत गर्ने

जनकपुरधाम । मधेस प्रदेश सरकारले अस्थायी स्वास्थ्य दरबन्दी थप्ने निर्णय गरेको छ । स्वास्थ्य सेवामा आवश्यक जनशक्ति व्यवस्थापन गर्न अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।