SHARE
कालिका खबर · आइबार​ ४ असो २०८३ ०६:१७ AM · 1 मिनेट पढाइ

लोकप्रिय गायक कुलेंद्र बिके र देवी घर्तिको जुनतारा सार्वजनिक

काठमाडौँ । गायक कुलेंद्र बिके र देवी घर्तिको स्वरमा नयाँ डान्सिंग गीत ‘जुनतारा’ बोलको गीत सार्वजनिक भएको छ जसमा प्रकाश सपुत र रेवा गिरी छमछमी नाचेका छन् । जुनतारामा आकाश नेपालीको शब्द तथा सङ्गीत छ भने एकेन्द्र सारा शंखरको निर्देशन र कोरियोग्राफी रहेको छ ! भिडियोमा प्रकाश सपुत र रेवा गिरीको नृत्य हेर्न सकिन्छ ।