भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी तीनदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
