SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ १२:०० PM · 1 मिनेट पढाइ

दशैंपछि पाथीभरामा भक्तजनको आगमन बढ्यो

ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा आइतबार दुई हजार ३५५ जना भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार चार हजार ३०९ जना भक्तजनले दर्शन गरेका थिए । शनिबारको तुलनामा आइतबार दर्शन गर्न आउने भक्तजनको संख्या एक हजार ९५४ ले घटेको छ ।