SHARE
पर्दाफास · आइबार​ ९ कात्िक २०८३ १२:०७ PM · 1 मिनेट पढाइ

रास्वपा संघीयता विरोधी पार्टी होइन : मनिष झा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले आफ्नो पार्टी संघीयता विरोधी नभएको बताएका छन् । उनले संघीय संरचनालाई थप व्यवस्थित, चुस्त, दुरुस्त र प्रभावकारी बनाउनुपर्ने पक्षमा रास्वपा रहेको स्पष्ट पारेका हुन् ।