SHARE
आइसिटी फ्रेम · शनिबार ११ असो २०८२ ०२:१२ AM · 1 मिनेट पढाइ

हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

१० असोज २०८२, काठमाडौं। शेयरधनीलाई करसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित । हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा मिति २०८२ असोज ९ गते (तदनुसार २५ सेप्टेम्बर २०२५) मा कम्पनीको दर्ता कार्यालय, कमलादी, वडा नं. २८, काठमाडौं महानगरपालिका, काठमाडौंमा सम्पन्न भयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम