ठमेललाई पुनर्जीवित गर्न पूरानो पहिचान जोगाउन संयुक्त प्रयास आवश्यक छ : सहदेव धमला (विमल)
११ असोज २०८२, काठमाडौं। ठमेल क्षेत्रलाई पुनः आकर्षक बनाउने र यसको पुरानो पहिचान जोगाउने लागि संयुक्त प्रयास आवश्यक रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष **सहदेव धमला (विमल)**ले बताएका छन्। हालैको जेनजी आन्दोलनले देशको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पुर्याएको र पर्यटक आगमन करिब ४०–५० प्रतिशतले घटेको उनले जानकारी दिए।
