SHARE
आइसिटी फ्रेम · शनिबार ११ असो २०८२ ०१:५८ PM · 1 मिनेट पढाइ

आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न

११  असोज २०८२, काठमाडौं। अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरु बारे अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम