SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

जलवायुजन्य विपत्तिबारे विश्व समुदायको ध्यानाकर्षण गराउँछौँ : अर्थमन्त्री वाग्ले

काठमाण्डु – अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट सृजित अवस्थाका बारेमा विश्व समुदायलाई जानकारी गराइने बताएका छन् । नयाँदिल्लीमा रहेका मन्त्री वाग्लेले भारतीय सञ्चारमाध्यम एएनआइसँग कुरा गर्दै नेपालमा आएको बाढी तथा पहिरो जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताउँदै यस विपत्तिबारे विश्व समुदायलाई जानकारी गराउने नेपाल सरकारले तयारी गरिरहेको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी