SHARE
काठमाण्डुपाटी · शनिबार ३ असो २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

२० औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन आज, चन्द्रबहादुर र मानमतीले नेपालको झन्डा बोक्ने

काठमाण्डु – २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह शनिबार हुँदैछ । नागोयास्थित मिजुहो पार्क एथलेटिक्स रंगशालामा उदघाटन हुँदैछ। जापानको आइची-नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी