अमेरिकी विदेशमन्त्री रुबियोले दिए संविधान दिवसको शुभकामना
काठमाण्डु – अमेरिका विदेशमन्त्री मार्को रुबियोले नेपालको संविधान दिवसका अवसरमा नेपाल र नेपाली जनतालाई बधाई दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा रुबियोले सेप्टेम्बर १९ मा मनाइने संविधान दिवसका अवसरमा नेपालका जनतालाई अमेरिकाको तर्फबाट बधाई दिएका हुन् ।
