SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, अध्ययन अगाडि बढायाे

काठमाण्डु– सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामाकरणका लागि अध्ययन अगाडि बढाएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको नामाकरण गर्न वैज्ञानिक समिति गठन गरेको हो । समितिले भोटेकोशी बाढी वैज्ञानिक आधार र प्रमाण संकलनका साथै नाम पनि टुंग्याउनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी