SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ १२:४४ PM · 1 मिनेट पढाइ

विकास निर्माणका काममा फर्किए बालेन, सानो गौचरणको फुटबल रंगशालाको काम धमाधम !

महानगरपालिकाले लामो समयदेखि महिला फुटबलले देखाउँदै आएको सफलतालाई थप संस्थागत गर्दै ‘१२ महिना प्रशिक्षण दिन मिल्ने सुविधा सम्पन्न ग्राउन्ड’ निर्माणको लक्ष्य लिएको थियो ।