SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ०१:४२ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले र भारतीय परराष्ट्रमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाण्डु– अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकर बीच भेटवार्ता भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री वाग्ले र एस जयशंकर बीच शुक्रबार भेटवार्ता भएको हो । उनीहरुबीच आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारतबीच समग्र सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको एस जयशंकरले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी