जेन्जी सांसदलाई प्रधानमन्त्री शाहको सुझाव-नयाँ सोचसहित आफ्नै पुस्ताका लागि रोजगारी सिर्जना गरौँ
काठमाण्डु– सम्माननीय प्रधामन्त्री वालेन्द्र शाहज्यूले जेन्जी उमेर समूहका सांसदहरुलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरेका छन् ।
