SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०३:४० PM · 1 मिनेट पढाइ

शिक्षकले पाउँदैनन् नियमित तलबः शिक्षामन्त्रीबाट स्थानीय तह र प्रधानाध्यापकलाई ताकेता

काठमाडौँ । सामुदायिक विद्यालयका कतिपय शिक्षकहरूले समयमा तलब नपाएका बारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले चासो दिएपछि कुन स्थानीय तहका कुन विद्यालयका शिक्षकले तलब पाउन बाँकी छ भन्ने खोजी सुरु भएको छ ।