SHARE
मकालु खबर · शनिबार ११ असो २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

पार्टीभित्रैबाट ‘मिडिया ट्रायल’ र चरित्र हत्या गरियो, भण्डाफोर गर्न नपरोस् : कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ डा. तोसिमा कार्कीले पार्टीभित्र आफूमाथि भएको आरोप, हल्ला र ‘धम्की’ प्रवृत्तिविरुद्ध कडा चेतावनी दिएकी छन् । उनले आफूमाथि गरिएको ‘मिडिया ट्रायल’ र चरित्र हत्या अभियानको भण्डाफोर गर्न बाध्य नपार्न आग्रह गरेकी छिन् ।