SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

१३ देशका लागि राजदूत सिफारिस, कुन देशमा काे ?

काठमाण्डु– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी