१३ देशका लागि राजदूत नियुक्त, कुन देशमा काे ?
काठमाण्डु– सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।
