SHARE
लोक पथ · शनिबार ११ असो २०८२ ०७:१७ AM · 1 मिनेट पढाइ

जेनजी सहीदका रगतको नजरअन्दाज नगर्न अन्तरिम सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । भ्रष्टाचार र बेथितिको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ । विरोध कार्यक्रममा राप्रपाका नेता-कार्यकर्ताहरुले ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ लेखेको कालो टी–सर्ट लगाएर सडकमा उत्रेका थिए ।