जेनजी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायो : पर्यटन बोर्ड
काठमाडौं । नेपाल पर्यटन बोर्डले जेनजी आन्दोलनका कारण देशको पर्यटन क्षेत्रमा मनोबलमा कमी आएको जनाएको छ। बोर्डका अनुसार सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटका घटनाले पर्यटक आगमनमा प्रत्यक्ष असर पारेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
