SHARE
लोक पथ · शनिबार ११ असो २०८२ ०९:१९ AM · 1 मिनेट पढाइ

एमालेले किन बोलायो सचिवालय बैठक ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका छन् । बैठक भोलि दिउँसो १ बजे अध्यक्ष ओलीको निवास, गुण्डुमा बस्ने गरी तय भएको हो । बैठकमा हालसालै भएको जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे गहिरो छलफल हुने बताइएको छ ।