SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ०७:३८ AM · 1 मिनेट पढाइ

उरै नाका खोल्ने र कैलाश मानसरोवर यात्रा सहज बनाउने विषयमा नेपाल-चीन छलफल

काठमाण्डु – चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित पुलान काउन्टीको ताक्लाकोटमा नेपाल र चीनका सीमावर्ती अधिकारीहरूबीच सीमा सुरक्षा बैठक सम्पन्न भएको छ। तीन दिनसम्म बसेको बैठकमा सीमा अपराध नियन्त्रण, व्यापार सहजीकरण तथा कैलाश मानसरोवर यात्रालाई सहज बनाउनेलगायतका विषयमा गहन छलफल भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी