SHARE
लोक पथ · शनिबार ११ असो २०८२ ०९:४१ AM · 1 मिनेट पढाइ

‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

काठमाडौं । हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ । गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड केहर एन्ड द लुङाले प्रस्तुत गरेको यो गीत टिकटक र युट्युबमा एकैपटक लोकप्रिय बन्दै गएको छ ।