SHARE
लोक पथ · शनिबार ११ असो २०८२ १०:०५ AM · 1 मिनेट पढाइ

सडकका २३४ वटा रुग्ण ठेक्का तोडिँदै, संलग्न कर्मचारीमाथि छानबिन हुने

काठमाडौं । लामो समयदेखि काम नगरी अलपत्र पारेका २३४ वटा सडक तथा पुल निर्माणका ठेक्का तोडिने भएका छन् ।