SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

आज १३ देशका राजदूत सिफारिस गर्ने तयारी

काठमाण्डु – सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत सिफारिश गर्ने तयारी गरेको छ। प्रधानमन्त्री बालेन शाहले शुक्रबार बोलाएको मन्त्रिपरिषद् बैठकले रिक्त रहेका नियोगहरूमा राजदूतको सिफारिस गर्न लागेको हो । । राजदूत सिफारिस गर्न प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी