SHARE
लोक पथ · शनिबार ११ असो २०८२ १२:१५ PM · 1 मिनेट पढाइ

ओलीको अभिव्यक्तिले जेनजी आन्दोलनका सहीदको अपमान गर्‍यो : प्रवक्ता श्रेष्ठ

 काठमाडौं । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जेनजी विद्रोहको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकारप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । ओलीले जेनजी विद्रोहका मुख्य पात्रलाई ‘हा हुँ’ भन्ने अभिव्यक्ति ७५ सहीदको बलिदान, कैयन् घाइतेको रगत र सडकमा उत्रिएका लाखौँ नागरिकको अपमान हो ।