SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ०५:०१ AM · 1 मिनेट पढाइ

५ निर्माण कम्पनी कालोसूचीमा नामसहित

काठमाण्डु – प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी