१५औँ महाधिवेशनबारे प्रकाशमानको दाबी-पुरानै कार्यसमितिले महाधिवेशन गराउँछ
काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५ औँ महाधिवेशन गर्ने दाबी गरेका छन्।
