SHARE
काठमाण्डुपाटी · शुक्रबार​ २ असो २०८३ ०३:३१ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित धादिङ र नुवाकोटको सम्पूर्ण क्षेत्रको विद्युत सेवा सुचारू

काठमाण्डु – सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युतीकरणको कामलाई द्रुत गतिमा अगाडि बढाएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट पूर्वाधारमा क्षति पुगेर विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा बाढी गएको भोलिपल्टबाटै पुनः विद्युतीकरणको कामलाई तीव्रता दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी