SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ ०२:०३ PM · 1 मिनेट पढाइ

बाढी प्रभावित सुरुङमा सेनाको खोजी कार्य जारी, हालसम्म ४ हजार १९१ जनाको हवाई उद्धार

काठमाण्डु – भोटेकोशी बाढीपछि नेपाली सेनाले विभिन्न प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ । नेपाली सेनाका अनुसार असोज १ गते साँझ ६:३० बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १९१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ३ हजार ९०८ जना नेपाली र २८३ जना विदेशी छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी