SHARE
पर्दाफास · शनिबार ११ असो २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

म सरकारमा हुँदा भ्रष्टाचार गरिन्, गर्नपनि दिइँन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा हुँदा भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको दाबी गरेका छन् । बडादशैंको अवसरमा गुण्डुमा युवा संघको खुला कार्यक्रममा बोल्दै उनले आफू सरकारमा हुदाँ भ्रष्टाचार नगरेको र गर्न दिनु हुँदैन् भन्ने संकल्पका साथ जनतालाई सेवा सुविधा दिनुपर्छ भन्ने कुरा सँधै जोड दिँदै आएको बताए ।