SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०१:५१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीको साढे ३३ लाख सहयोग

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिकरूपमा रु ३३ लाख ५० हजार सहयोग गरेका छन् ।