SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०३:१४ PM · 1 मिनेट पढाइ

राष्ट्रिय वाणिज्य बैंकका पूर्वकर्मचारीले बाढी पिडितलाई दिए १५ लाख ७४ हजार सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट सेवा निवृत्त भएका कर्मचारीहरूले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनाका लागि १५ लाख ७४ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् ।