SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

राप्रपा नेता थापाको लिङ्देनलाई चुनौती: ‘हामी बिकेको प्रमाण २४ घण्टाभित्र दिनुस्’

आफूमाथि लगाइएको आरोप प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको थापाले बताए । तर आरोप प्रमाणित गर्न नसके अध्यक्ष लिङ्देनले सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनको भनाइ छ ।