SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन: यज्ञमणी न्यौपाने

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद न्यौपानेले राजदूतको कुर्सी खाली राखेर नेपालको कूटनीति बलियो हुन नसक्ने बताए ।