सरकारको काम युद्धस्तरमा भइरहेको छः रवि लामिछाने
अब पुनर्स्थापना र पुनर्निर्माणको चरण बाँकी रहेको उल्लेख गर्दै लामिछानेले त्यसका लागि सम्बन्धित मन्त्रालय, विभाग तथा प्राधिकरणले योजना निर्माणदेखि कार्यान्वयनसम्मको काम अघि बढाइरहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
