SHARE
मकालु खबर · बुधबार ३१ भौ २०८३ ०९:२४ AM · 1 मिनेट पढाइ

रसुवा बाढी: बेपत्ताका परिवार डिएनए परीक्षणको रिपोर्टको पर्खाइमा

बाँके । बाढीमा बेपत्ता भएका यहाँका व्यक्तिका परिवार डिएनए परीक्षण रिपोर्टको पर्खाइमा छन् । सास वा लास केही फेला नपर्दा आफू सामाजिक संस्कारसमेत गर्न नपाएको नेपालगञ्ज उपमहानगरपालिका–२० अनलाल रोकायले बताए ।