SHARE
आइसिटी फ्रेम · शुक्रबार​ १० असो २०८२ ०५:५१ AM · 1 मिनेट पढाइ

यात्रुहरूको सुविधालाई प्राथमिकता दिँदै भिभो, भी६० लाईट छिट्टै नेपाली बजारमा

१० असोज २०८२, काठमाडौं। उद्योगमा फैलिएका लिक्स अनुसार, भिभोले चाँडै नै आफ्नो भी सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो भी६० लाईट नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विशेषगरी यात्रीहरूको यात्रीहरूलाई लक्षित गरिएको यो फोनमा पोट्र्रेट फोटोग्राफी, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनलाई मुख्य फोकस मा राख्ने भनिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम