SHARE
आइसिटी फ्रेम · शुक्रबार​ १० असो २०८२ ०६:०३ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकद्वारा ५.२६ प्रतिशत लाभांश प्रस्ताव; शेयरधनीलाई लाभांशमा निरन्तरता

१० असोज २०८२, काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको असोज १० गते, २०८२ मा बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम