ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न
१० असोज २०८२, काठमाडौं। ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंको सभाहलमा सम्पन्न भएको छ ।
