SHARE
मकालु खबर · शुक्रबार​ १० असो २०८२ ०२:५९ PM · 1 मिनेट पढाइ

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

बिहीबार भएको उक्त बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।