SHARE
लोक पथ · शुक्रबार​ १० असो २०८२ ०८:३९ AM · 1 मिनेट पढाइ

‘दैलो खोल न’ : उमेश राउतले ल्याए परदेशी मनको पीडा र प्रतीक्षाको स्वर [भिडियोसहित]

घरको दैलो, त्यो एउटा सामान्य ढोका मात्रै होइन । यो ढोका भित्र सम्झना छ, मायाको बन्धन छ, आमा–बुबाको मुखाकृति छ, र एउटै मुटुमा गाँसिएको परिवारको स्पन्दन छ। यही भावनात्मक ढोका ढकढक्याउँदै गायक एवं गीतकार उमेश राउतले ल्याएका छन् – ‘दैलो खोल न ।