यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु [सूचीसहित]
काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत् १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
