सूचनाको हकको प्रभावकारी कार्यान्वयन हुन्छ : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सूचनाको हक (आरटिआई) प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्रालयले ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
