SHARE
लोक पथ · बुधबार १२ कात्िक २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

प्राधिकरणले भन्यो– ‘शुक्रबारदेखि वर्षा र हिमपातको जोखिम छ, सतर्क रहनू’

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।