कर्णाली याक्सले गर्यो विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
